झापामा बिहानै दुखद खबर – ट्रकमा मोटरसाइकल ठोक्किदा ज्यान गयो

Author Nishkarsha News
२०७८ असार २४, बिहीबार ०७:३७

दमक/ भद्रपुर –८ स्थित भद्रपुर बिर्तामोड पक्की सडक खण्डमा ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गएको छ ।
उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे २ प २५३२ न. को मोटरसाइकल आफैं अनियन्त्रित भई सोही दिशामा रोकि राखेको ना ३ ख ८५४२ नम्बरको ट्रकमा ठोक्किदा मोटरसाइलक चालक सोही ठाउका ५० बर्षिय ताराकान्त झाको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर गम्भिर घाईते भएका उनको उपचारका क्रममा आज बिहान पौने ३ बजे विराटनगरमा मृत्यु ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा बुद्दशान्तीका ३५ बर्षिय कमल ढुङगेल समेत सामान्य घाईते भएका छन । उनको ओम साइ पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

 

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्