दमकका सडकको रुप यसरी बिग्रिँदैछ

Author Nishkarsha News
२०७८ जेष्ठ २७, बिहीबार १८:३७

दमकको बेलडाँगी रोड अन्तर्गत कृषि बिकास बैंक नजिकै भत्किएको सडक र ढलको संरचना  ।  तिब्र बिकासको चरणमा रहेको दमकमा पक्की सडकका किनारमा ढलको चेम्बर निर्माण गर्ने सिलसिलामा अधिकांश सुन्दर र गुणस्तरीय भनिएका कालेपत्रे सडक र नालाहरु भत्किएका छन ।  ति सडकहरु तत्कालन पुननिर्माण नगरिए थप नोक्सानी हुुने   देखिन्छ ।  

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्