बेलबारी/  मोरङको बेलबारी नगरपालिका ७ का २४ बर्षीय आशिस मंग्रातीको करेन्ट लागेर मृत्यु भएको छ । आईतबार राती ९ बजे दुहबी –२ स्थित मैनावती स्टिल फ्याक्ट्रीमा ना४ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सह–चालक आशिसको मृत्यु भएको हो । ईलेक्ट्रिक क्रेनमा करेन्ट लागेर घाईते भएका उनको बिराट अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।

Facebook Comments Box