भर्खरै उर्लाबारीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

Author Nishkarsha News
२०७७ फाल्गुन ८, शनिबार २०:३६

दमक/ मोरङको उर्लाबारीमा भर्खरै पानी बोकेको गाडीले स्कुटरलाई ठक्कर दिँदा भएको दुर्घटनामा दुई जना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उर्लाबारी ८ का २३ बर्षिय प्रदिप धामी र २२ बर्षिय सुदिप भुजेल रहेका इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्