दमक/ झापाको मेचीनगर नगरपालिका-११ बस्ने २५ बर्षीय कमल खड्काको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउँसो पौने १ बजेको समयमा आफ्नै घरमा रहेको पानी तान्ने मोटर चलाउने क्रममा अचानक करेन्ट लागि गम्भीर घाईते भएका खड्कालाई उपचारको लागि बिर्तामोडको बि.एण्ड.सी.अस्पताल लगिएकोमा उपचारकै क्रममा निजको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
करेन्ट लागेर १ जनाको मृत्यु
Nishkarsha News
२०७६ जेष्ठ २८, मंगलवार १९:५७