
देवकोटा चोक उत्तर तर्फ बजार लाइन

बेलडाँगी रोडस्थित दमक मल

राजमार्ग र दक्षिण तर्फ बन्द रहेका सटरहरु संगै जोखिम मोलेर फेहोर संकलनमा खटिएका मजदुरहरु

राजमार्ग उत्तरतर्फ बन्द रहेका व्यवसायिक सटरहरु

दमक चोकबाट बेलडाँगी तर्फ जाने सुनसान बनेको दमक बेलडाँगी सडक