एलिना, समीक्षा र रचनाले ल्याए नयाँ तीज गीत (भिडियो)

Author Nishkarsha News
२०७७ श्रावण १६, शुक्रबार १४:१४

झापा / पछिल्लो समय चर्चामा रहेका तीन गायिकाले नयाँ तीज गीत बजारमा ल्याएका छन् । कभर गीत गाएर चर्चा कमाएकी गायिका एलिना चौहान, समीक्षा अधिकारी र नेपाल आइडलबाट चर्चा कमाएकी रचना रिमालले नयाँ तीज गीत ल्याएका हुन् ।

यस्तैमा घनश्याम ओलीको शब्द, दीपक शर्माको संगीत रहेको तीज गीत ‘आयौं चेली माइती सम्झेर…’ सार्वजनिक भएको गरिएको हो । यो गीतको म्युजिक भिडियो पनि बनेको छ । जसमा छायाँकन नवराज उप्रेती, सम्पादन अमन मानन्धरको छ । भिडियो सरोज ओलीले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडियो

 

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्