भारतमा एकैदिन ३८० को मृत्यु , १० हजार नयाँ संक्रमित

Author Nishkarsha News
२०७७ असार २, मंगलवार १२:५५

एजेन्सी/ भारतमा पछिल्लो २४ घण्टामा १० हजार ६ सय ६७ नयाँ कोरोना संक्रमित भेटिएका छन् भने एकैदिन देशभरी ३ सय ८० को मृत्यु भएको छ । यसका साथै देशभरी कोरोनाका कूल ३ लाख ४३ हजार ९१ संक्रमित छन् । तीमध्ये १ लाख ५३ हजार १ सय ७८ जना सक्रिय संक्रमित छन् ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्