दमक रतुवापुलमा अहिले भर्खरै दुर्घटना

Author Nishkarsha News
२०७६ जेष्ठ २१, मंगलवार २१:०४

झापा / दमक पारी रतुवापुलमा अहिले साझ दुर्घटना भएको छ स्कारपियो ले मोटरसाइकलमा सवार चालक गौरादाह ३ निवासी माधव खनाललाइ ठक्कर दिएको छ।घाइते खनालको देब्रे हातमा चोट देखिएको छ।घाइतेको लाइफलाइन हस्पिटल दमकमा उपचार भैरहेको छ।

थप विवरण आउन बाकी ।।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्