एकबिहानै दमकमा ट्रिपरले ठक्कर दिदा एक जनाको मृत्यु

Author Nishkarsha News
२०७७ बैशाख ३१, बुधबार ०९:३८

३१ वैशाख, झापा । दमकको हरिओम कोलोनी मार्गमा अहिले विहान दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

स्रोतका अनुसार पैदल यात्रीलाई ट्रिपरले ठक्कर दिएको हो ।

इलाकाका प्रहरी कार्यलय दमकका अनुसार ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्