दमकको उतरी बस्तीमा हाती, स्थानीयलाई सास्ती

Author Nishkarsha News
२०७६ जेष्ठ २१, मंगलवार ०८:१५

दमक /झापाको दमक ३ मा गएराती  दुई वटा हाती गाउमा पसेपछी गाउँमा  स्थानीयबासीहरु रातैभर त्रासमा बस्नु परेको छ । गाउमा हाती प्रबेश गरेर उपद्रो मच्चाउन थालेपछी सर्वसाधारण त्रसित बन्नु परेको हो ।  हाती सो स्थानमा उपद्रो गर्दै आइरहेको र  नजिकैको दुम्से बनमा हुनसक्ने वाड अध्यक्ष नवीन बरालले बताए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्