मन्त्रिपरिषद् बैठक सुरु, के के होला निर्णय

Author Nishkarsha News
२०७७ बैशाख १२, शुक्रबार ११:३४

काठमाण्डाै – मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विवादित बनेको अध्यादेश र लकडाउनको बारेमा निर्णय लिने सम्भावना छ ।

बैठकले अध्यादेश फिर्ता लिने निर्णय गर्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए । यस्तै लकडाउनको अवधि थप्ने या प्रभावित ठाउँमा मात्रै कडाइ गरेर अन्यत्र खुकुलो गर्ने भन्नेबारेमा पनि बैठकले निर्णय गर्नेछ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्