दमक । झापाको दमक ३ को वार्ड कार्यलयलाई लक डाउन प्रभावित बिपन्नहरुको राहतका लागि आज
मावा खाेला कटान तथा राेकथाम उपभोक्ता समूह, दमक ३, दुम्सेले एक लाख एक हजार रुपैयाँँ प्रदान गरेको छ । सो समूहले सो रकम बराबरको खाध्यन्न राहत सामान प्रदान गरेको वार्ड अध्यक्ष नवीन बरालले जानकारी दिनु भयो ।
त्यसै गरि आजनै अरमान श्रेष्ठ रू.५,००० बरावरकाे खाधान्न सामाग्री प्रदान गर्नु भएको छ । आजै काबेली कृषि सहकारी सस्थाले २० हजार रुपैयाँ र स्थानीय राजु भन्डारीले ५ हजार रुपैयाँ बराबरको खाध्यन्न सामग्री प्रदान गरेका वार्ड सचिब सन्दीप सुबेदीले जानकारी दिनु भयो ।
