नेपाली कांग्रेस दमक नगरले नगरपालिकाले गठन गरेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितीलाई नगद १ लाख ५१ हजार रुपैयाँ प्रदान गरेको छ ।

पार्टीले १० वटा वार्ड समितिबाट प्राप्त एकमुष्ट शो रकम नगर सभापति रोसन बिष्ट सहित महासमिति सदस्य दिल बहादुर बुडाथोकी सहितको टोलिले आज नगरपालिका पुगेर नगर प्रमुख रोमनाथ ओली , उप प्रमुख गीता अधिकारी प्रसासकिय अधिकृत गणेश तिम्शिना लगायतलाई सो रकम हस्तान्तरण गर्नु भएको थियो ।

Facebook Comments Box