मोरङ/ मोरङको केरावारी गाउँपालिका वडा नं ९ बेलचौरीकी ६३ बर्षीया लेख माया गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
आज बिहान ७ बजे जंगली हात्तीको आक्रमणबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले सो घट्नास्थलमा पुगेर कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि मंगलवारे अस्पताल पठाएको जनाइएको छ ।