गोठमा लुकाएको सूर्ती बरामद

Author Nishkarsha News
२०७६ माघ १६, बिहीबार १२:४३

दमक/  झापाको बाह्रदशी गाउँपालिका वडा नं २ का तिलकचन राजवंशीको गोठमा लुकाएको अवस्थामा प्रहरीले भारतबाट आयातित २ लाख ५० हजार मुल्य बराबरको प्रतिबन्धित सूर्ती बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले बुधबार सो सूर्ती बरामद गरेको हो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्