काठमाडौं/ मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रवार सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि उनी रिहा भएक हुन् । प्रहरीले प्रसाईंलाई व्यापारीलाई धम्क्याएको आरोपमा पक्राउ गरेको थियो ।
रिहा भएपछि उनले शासक मरेको भएपनि न्याय नमरेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सो कुरा बताएका हुन् ।