प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिनका लागि असोज ४ गते अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री ओली पूर्वनिर्धारित कार्यक्रम अनुसार स्वदेश फर्किन लागेका हुन् ।
प्रधानमन्त्री ओली स्वदेश फर्किँदै
Nishkarsha News
२०८१ आश्विन १३, आईतवार २१:३२