पकाईरहेको खोलेमा डुबेर नावालकको मृत्यु

Author Nishkarsha News
२०७६ कार्तिक ८, शुक्रबार १२:५१

ईलाम/ गाईलाई खुवाउन पकाईरहेको खोलेमा परेर ईलामको माईजोगमाई गाउँपालिका वडा नं ५ सोयाङमा एक १७ महिने एक बालकको ज्यान गएको छ । स्थानीय प्रेम बहादुर राउतका १७ महिनाका छोरा मदिप राउतको गाईलाई पकाएको खोलेमा डुबेर मृत्यु भएको हो ।

बुधवार दिउँसो साँढे २ बजेको समयमा खेल्ने क्रममा गाईलाई पकाईरहेको खोलेमा अचानक डुबेर घाईते भएका नावालकको उपचारको क्रममा बिहिवार बिहान साढे ५ बजे बिराटनगरको म्याक्स अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्