नेदरल्यान्ड्समाथि शानदार जित

Author Nishkarsha News
२०८० फाल्गुन ५, शनिबार १३:५५

काठमाडौं/ आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समाथि नेपालले शानदार जित हासिल गरेको छ  ।

१ सय ३८ रनको सामान्य लक्ष्य पाएको नेपालले नेदरल्याण्डसलाई ९ विकेटले हराएको हो ।

नेपालले १५.२ ओभरमा १ विकेट गुमाएर १४१ रन बनायो ।

नेदरल्याण्डसविरुद्धको खेलमा नेपालका अनिल साह र आसिफ सेखले अर्धशतक बनाएका थिए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्