काठमाडौं,/ नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले काठमाडौंबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका घर भएका ३७ वर्षीय बिकाश अमगाईं, भिमसेनथापा गाउँपालिका घर भएका ४० वर्षीय मोहन पुडासैनी र काभ्रेको पनौती नगरपालिका घर भएका ३७ वर्षीय राज कुमार हुमागाईं छन् ।
नक्कली शैक्षिक प्रमाण पत्र बनाउने तीन जना पक्राउ
Nishkarsha News
२०८० श्रावण २९, सोमबार १८:१०