ताप्लेजुङमा गएको पहिरोमा परि घाईते भएका पीडितलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरि पाँचथर जिल्ला अस्पतालमा ल्याइएपछि । अहिले घाईतेहरुको विराटनगरको न्यूरो अस्पतालमा लगिएको छ । तस्वीर– विवेक बाँनिया

Facebook Comments Box