दमकको नमुना बजारमा आज बिहानदेखि आगलागी भएको छ । बिहान अनुमानित २ बजेदेखि बजारमा भइरहेको आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट बजारमा रहेका करिब १० वटा पसलहरु जलेर नष्ट भएका प्रारम्भिक अनुमान गरिए पनि विस्तृत विवरण विवरण बुझने काम भइरहेको छ ।

Facebook Comments Box