विर्तामोड/ बिर्तामोड २ चारपानेस्थित वीर अमरसिंह माध्यमिक बिद्यालयको अध्यक्षमा किशोरकुमार पौडेल चयन भएका छन ।
समितिका सदस्यहरुमा लक्ष्मी प्रसाद घिमीरे, बिरवल राजवंशी ,सावित्रा ओडारी सिवाकोटी, रिता मिश्र अधिकारी, निता घतानी , पंकज बजगाँई चयन भएका छन् भने शिक्षक प्रतिनिधिमा शान्ता खतिवडा पौडेल चयन भएका बिद्यालयले जनाएको छ । प्रधानाध्यापक यदुनाथ अधिकारी सदस्य सचिव छन ।
सो समितिले बिद्यालयका गतिविधि रचनात्मक ढंगले अगाडी बढाउने अध्यक्ष पौडेलले बताए ।

 

Facebook Comments Box