फ्रान्स बिरुद्द अर्जेन्टिनाको दुइ गोल

Author Nishkarsha News
२०७९ पुष ३, आईतवार २१:५३

दमक/ विश्वकप २०२२ को फाइनल खेलमा अर्जेन्टिनाले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्ने सम्भावनालाई बढाएको छ । जारी खेलको मध्यान्तर अघिनै फ्रान्सका विरुद्ध २ गोल गर्दै अर्जेन्टिना विश्वकप जित्ने सम्भावनाको नजिक पुगेको हो ।

अर्जेन्टिनाको तर्फबाट अन्तिम पटक विश्वकप खेलिरहेका लियोनल मेस्सीले पेनाल्टी सुटआउटलाई सदुपयोग गर्दै जितको सम्भावनाको ढोका खोले । दोश्रो गोल डि मेरियाज ब्रिलियन्टले गरेका छन । यसपटकको खेलमा फ्रान्सका चर्चित खेलाडी एम्बापे खासै जम्न सकेका छैनन ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्