काठमाडौं / नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित कुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितलाई कप्तान नियुक्त गरेको हो ।
राष्ट्रिय क्रिकेटको कप्तानमा रोहित पौडेल नियुक्त
Nishkarsha News
२०७९ कार्तिक ३०, बुधबार ०९:२९