हात्तीले ज्यान लियो

Author Nishkarsha News
२०७९ भाद्र १५, बुधबार ११:३१
झापा/ झापाको बाह्रदशी गाउँपालिका-१ का ८० बर्षीय देवि बहादुर अधिकारीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । हिजो बिहान १० बजे मनकामना सामुदायिक बनमा घाँस काट्न गएका अधिकारीलाई हात्तीले आक्रमण गरी घाईते बनाएको थियो । हात्तीको आक्रमणबाट घाईते भएका अधिकारीलाई  उपचारको लागि धरान घोपा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्