दमक/ झापाको हल्दीबारीमा चटयाङ लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा सो गाउँपालिकाको वडा नं २ राई टोलका २६ बर्षिय भेना हस्दा रहेका छन । उनलाई राती करिब १ बजे शौच गर्न बाहिर निस्किएको समयमा बर्षासंगै परेको चटयाङले लागेको हो ।

Facebook Comments Box