सरकारले विदेशी च्यानलमा विज्ञापन देखाउन नपाइने व्यवस्था (क्लिन फिड) लागू गर्न खोजेको भन्दै केवल टेलिभिजन व्यवसायीहरुले नेपालमा प्रसारण हुने विदेशी च्यानल बन्द गरेका छन् । ९ गते सोमबार ३ बजेदेखि १० गते ३ बजे सम्म
विदेशी च्यानलको प्रसारण बन्द गरिएको केवल टिभी व्यवसायी महासंघ, इन्टरनेट सेवा प्रदायकहरुको संलग्नतामा गठन भएको इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिले जनाएको छ ।