
संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च / संघिय लिम्बुवान मञ्च नेपाल चुलाचुली वडा नम्बर १ इलामले सो वडाका हात्ती पीडित परिवारलाई आज जस्तापाता सहयोग गरेको छ । पार्टी अध्यक्ष रत्न बहादुर बि०क० को सम्योजकमा हात्ती पीडितहरुलाइ जस्तापाता, सडक बत्ती,,बेन्डीङ तार,काटी,खाध्यन सामग्रीहरु लगायतका विभिन्न सामाग्रीहरु प्रदान गरिएको पार्टीका केन्द्रिय उपमहासचिव दिलकुमार लावतीले जानकारी दिए ।
हात्ती पीडित
इन्द्र बहादुर राई
भुवन सिह इवा
चित्र फागो
राजेन्द्र फागो
चन्द्र बहादुर इवा
जित बहादुर इवा
सुबाश केरुङ
सगिता राई
राजेन्द्र राई
भिम कुमारी राई
राम नाथ राई