काठमाडौँ/ काठमाडौँको भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवशेनको बन्दसत्र सुरु हुनै लाग्दा सभापति शेरबहादुर देउवाको निवास महरागन्जमा भने उनी पक्षीय शीर्ष नेताहरूको बैठक बसिरहेको छ।
निकट स्रोतले नेपालखबलाई दिएको जानकारीअनुसार पार्टीमा देखापरेको वर्तमान अवस्थाबारे देउवाले आफूपक्षका शीर्ष नेताहरूसँग छलफल गरिरहेका हुन्।