लोकतान्त्रिक आदिवासी जनजातीको नेतृत्व चयन

Author Nishkarsha News
२०८० माघ १४, आईतवार १७:४२

दमक/ नेपाली कांग्रेस सम्बद्ध नेपाल लोकतन्त्रबादी आदिबासी जनजाति महासंघ शिवसताक्षीको नयाँ नेतृत्व चयन गरिएको छ ।
संघको नगर अधिवेशनबाट देवीप्रसाद तुम्बापो (दर्शन), को अध्यक्षतामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो ।
संघको उपाध्यक्षमा देउकुमार आङदम्बे, विमला सुब्बा, सचिवमा रामचन्द्र राई, मंगलसिंह राजवंशी, सहसचिव दुर्गा ताजपुरिया, सन्तकुमार राई, सदस्यहरु पवित्रा ताजपुरिया, ज्ञानबहादुर राजवंशी, मुना सुनुवार, इन्द्रकुमारी गुरुङ्ग, सावित्रा फियाक, राम धनु मुर्मू र लालबहादुर फागो चयन भएका छन ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्